११ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार स्याङ्जा जिल्ला, सिरुवारी निवासी ५५ वर्षिय पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ भने आज बिहाना थप २१ जना कोरोना पुष्टि भएका छन् भने हिजो २४ घण्टा याता ६२९ थपिएका थिय ।
आज बिहिबार बिहाना कोरोना संक्रमण भएका मध्य म्याग्दीका ६, स्याङ्जाका १, बाग्लुङका २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् । हिजो मात्र ६२९ मध्य कैलालीमा १५१ जना, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ , अछाम र प्युठानका १०/१० जना, कास्की, वाग्लुङ र बाँकेका ९/९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५÷५ जना, बैतडी, दैलेखका ४/४ जना, गोरखाका ३, पर्वत र धादिङका २/२ जनामा, काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका १/१ जनागरि नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । उनीहरूमध्ये २५ जनाको मृत्यु भएको छ भने २३३८ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ । यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ । अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारेन्टिनमा छन् ।
नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –११९५, कपिलवस्तु-८०८, दैलेख – ८८३, सर्लाही –६०५, महोत्तरी -४९०, कैलाली -४७१, बाँके ३६३, दाङ- ३७० धनुषा -३४७, रुपन्देही २७१, सुर्खेत – २३९, पाल्पा -२५२, सल्यान – १८७ र काठमाडौं ४३ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८०८
रौटहट – ११९५
दैलेख – ८८३
बाँके – ३६३
झापा – २१६
पर्सा -१५८
धनुषा -३४७
रुपन्देही -२७१
सर्लाही –६०५
सप्तरी – १६१
उदयपुर -५२
बारा -८६
सुर्खेत – २३९
दाङ- ३७०
सिरहा -१६१
महोत्तरी -४९०
सल्यान – १८७
जुम्ला -२४
कालिकोट- ४७
काठमाडौं -४३
मोरङ -१०५
बर्दिया -१५५
धनकुटा-८
बैतडी – १७९
कैलाली -४७१
गुल्मी –२२४
चितवन -५७
भक्तपुर -१६
नवलपरासी-८०
सुनसरी -६३
धादिङ -१२३
बाग्लुङ -१४३
मकवानपुर -१३
अछाम -१०१
अर्घाखाँची -१४८
स्याङ्जा -१४८
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -१९५
रामेछाप – १०
सिन्धुली –७
लमजुङ -११
ललितपुर -५
नवलपुर – १६९
डडेल्धुरा –२०३
नुवाकोट- ९
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-७
संखुवासभा-२
बाजुरा -८०
तनहुँ -९१
डोटी -२०१
पर्वत-६१
पाल्पा -२५२
प्युठान -१९३
ताप्लेजुङ -४
पाँचथर -४
सिन्धुपाल्चोक -२७
मुगु -१
बझाङ – ५७
हुम्ला -२
काभ्रे- ५
दोलखा- १
गोरखा- ७९
कास्की -३४
रोल्पा- ७५
जाजरकोट -९
डोल्पा- १
धरान- १६
इलाम-२
मनाङ १
रुकुमपश्चिम -२
मस्ताङ- १०९
ओखलढुंगा- १
तेह्रथुम- ३