Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

११ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ८४ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ भने ९५ लाख २७ हजार बढी संक्रमित भएका छन् ।५१ लाख ७५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार ७१ जनाको मृत्यु भएको छ भने १ लाख ७३ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या २ हाजार बढेको छ छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -८०८
ब्राजिल -११०३
रसिया -१२४
बेलायत -१५४
स्पेन -२
इटली- ३०
पेरु -१८२
भारत -४२४
जर्मनी -१७
इरान -१३३
फ्रान्स -११
चिली -२२६
टर्की- १४
पाकिस्तान -६०
मेक्सिको -७९३
साउदी अरेबिया -४१
बंगलादेश -३७
क्यानडा -३०
कुबेत -३
कतार -५
बेलारुस -५
बेल्जियम -९
दक्षिण अफ्रिका -१०३
कोलम्बिया- ८७
यूएई -२
पोर्चुगल -३
युक्रेन -१६
इजिप्ट -८५
स्विडेन -४८
इन्डोनेसिया -३८
नेदरल्याण्ड -२
पोल्याण्ड -२१
स्विजरल्याण्ड -२
फिलिपिन्स -१८
अफगानिस्तान -२१
अर्जेन्टिना -३८
डेमोसियन रिपब्लिक -१६
रोमानिया -१६
पानामा -११
आयरल्याण्ड- ६
बहराइन-२
नाइजेरिया -९
कजाकस्तान- २
जापान- ८
बोलिभिया -२६
अर्मेनिया -१४
अल्जेरिया -८
मोरक्को -२
चेक्भिया -४
नर्वे -१
अस्ट्रेलिया -१
माल्दोभ -५
इराक -७९
ओमान -२
अजरबैजान -७
ग्वाटेमाला -३५
होन्डुरस -१०
सेनेगल -४
डिआरसी -३
डिजीबाउटी -३
भेनेजुयला -३
बुल्गेरिया -१
नर्थ मेसोडोनिया -८
हाइटी -१
केन्या -२
एल साल्भाडोर -६
इथियोपिया -३
गुनिया -१
किर्गिस्तान -१
हंगेरी -३
बोस्निया- १
मौरिटानिया -२
सिएआर -१
फ्रेन्च गुनिया- १
मोयन्टे -१
अल्वानिया -२
माली -१
लिथुवानिया -१
मडागास्कर -१
लेबनान -१
यमन -१३
उरुग्वे -१
साओ टोमी एण्ड प्रिन्सेस- १
लिब्या -१
टोगो -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्