Logo

७ जुलाईदेखि दुबईले विदेशीको लागि आगमन खुला गर्ने



Spread the love

एजेन्सी । दुबईले ७ जुलाईदेखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको छ ।

दुबईको पत्रिका खालिज टाइम्सका अनुसार हालचाल परीक्षण गरेको कोरोना भाइरसको रिपोर्ट देखाउनु पर्ने हुन्छ । उक्त रिपोर्ट नेगेटिभ हुनुपर्ने छ ।

दुबईको विमानस्थलमा पनि कोरोना भाइरसको परीक्षण गरिनेछ । जुन २२ देखि नै विदेशमा रहेका आफ्ना नागरिकहरुलाई दुबईले स्वदेश फिर्ता ल्याउँदैछ । जुन २३ देखि दुबईका नागरिक विदेश भ्रमणमा जान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्