Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

७ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ६६ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ भने ८९ लाख १३ हजार बढी संक्रमित भएका छन् । ४७ लाख ३७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २२ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ४ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले घटेको छ तर अहिलेसम्मकै सबै भन्दा धेरै संक्रमित भएका छन् । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५७३
ब्राजिल -९६८
रसिया -१६१
बेलायत -१२८
स्पेन -७
इटली -४९
पेरु -२०१
भारत -३०७
जर्मनी -१
टर्की -२२
इरान -११५
फ्रान्स -१६
चिली -२०२
मेक्सिको -६४७
साउदी अरेबिया -४६
बंगलादेश -३७
पाकिस्तान -१५३
क्यानडा -६४
बेल्जियम -१
कतार -१
नेदरल्याण्ड -८
बेलारुस -६
दक्षिण अफ्रिका -४६
कोलम्बिया -८१
यूएई -१
पोर्चुगल -१
कुबेत -६
इजिप्ट -८९
इन्डोनेसिया -५६
युक्रेन -९
पोल्याण्ड -१२
फिलिपिन्स -२०
अफगानिस्तान -२१
अर्जेन्टिना -१३
डेमोसियन रिपब्लिक- ३
आयरल्याण्ड -१
रोमानिया -१६
ओमान -३
पानामा -८
बहराइन -३
इजरायल -१
नाइजेरिया -१९
कजाकस्तान- ५
सर्बिया- १
बोलिभिया -१८
अर्मेनिया -१३
जापान -१७
अल्जेरिया -१२
चेक्भिया -१
सुडान -७
आइभरी कोस्ट -३
माल्दोभ -१४
घाना -१५
इराक -८८
अजरबैजान -५
ग्वाटेमाला -३४
होन्डुरस -६
क्यामरुन- १
सेनेगल -३
डिआरसी -३
नर्थ मेसोडोनिया -११
ताजिकिस्तान -१
केन्या -२
हाइटी -३
एल साल्भाडोर -७
बुल्गेरिया- ६
भेनेजुयला -३
ग्रिस -१
किर्गिस्तान -३
मौरिटानिया- ६
मोयन्टे -२
अल्वानिया -१
यमन -३
उरुग्वे -१
इस्तानिया- १
अंगोला -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्