Logo

गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

७ असार,पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ ।

आज कोरोना संक्रमण भएका मध्य बाग्लुङका ९, म्याग्दीका ४, तनहुँका १, पर्वतका २ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्