एजेन्सी । कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा जिम्बाबेका स्वास्थ्यमन्त्री पक्राउ परेका छन् ।
भ्रष्टाचार नियन्त्रण आयोगले स्वास्थ्यमन्त्री ओबादी मोयोलाई पक्राउ गरेको हो ।
मोयोले लाखौँ अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
जिम्बाबेमा कोरोना भाइरसबाट ५०० जना संक्रमित भएका छन् भने चार जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्