६ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने आज बिहानाथप ५८ जना कोरोना पुष्टि भएका छन् ।
आज कोरोना संक्रमण भएका मध्य तनहुँका २५, नवलपुरका १६, गोरखाका ५, म्याग्दीका १, कास्कीका २, स्याङ्जाका १ र बाग्लुङका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् । हिजो असार ६ गते थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११/११ जना कोरोना संक्रमित भेटिएका छन् डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८/८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४/४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३/३ जना, उदयपुर र रुपन्देहीमा २/२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १/१ जनागरि नेपालमा यससँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरूमध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय २ जना डिस्चार्ज भएका छन् ।
नेपालमा ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१०९८ कपिलवस्तु- ७८२ , दैलेख – ८५६, सर्लाही –५२१, महोत्तरी -४४१, बाँके ३३९, दाङ- २५८, धनुषा -२७० , रुपन्देही २५२, सल्यान – १७७ र काठमाडौं ४२ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ७८२
रौटहट – १०९८
दैलेख – ८५६
बाँके – ३३९
झापा – १७३
पर्सा -१५८
धनुषा -२७०
रुपन्देही -२५२
सर्लाही – ५२१
सप्तरी – १२६
उदयपुर -४७
बारा -७९
सुर्खेत – २००
दाङ- २५८
सिरहा -७९
महोत्तरी -४४१`
सल्यान – १७७
जुम्ला -२४
कालिकोट- ४३
काठमाडौं -४२
मोरङ -८०
बर्दिया -१४४
धनकुटा-८
बैतडी – १४१
कैलाली -१९४
गुल्मी –१५१
चितवन -५१
भक्तपुर -८
नवलपरासी-५२
सुनसरी -५५
धादिङ -९५
बाग्लुङ -७७
मकवानपुर -१३
अछाम -६७
अर्घाखाँची -६३
स्याङ्जा -७६
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -९१
रामेछाप – ५
सिन्धुली –७
लमजुङ -१
ललितपुर -४
नवलपुर –८४
डडेल्धुरा –१३१
नुवाकोट- ८
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -५२
तनहुँ -४४
डोटी -४८
पर्वत-३४
पाल्पा -५२
प्युठान -६७
ताप्लेजुङ -४
पाँचथर -४
सिन्धुपाल्चोक -२५
मुगु -१
बझाङ – ३३
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- ४७
कास्की -१६
रोल्पा- ७१
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२
मनाङका १
रुकुमपश्चिम -१