Logo

अमेजन वर्षावनका स्वदेशी रक्षकको कोरोनाको कारण मृत्यु



Spread the love

एजेन्सी । अमेजन वर्षावनका स्वदेशी रक्षक भनेर चिनिने ६५ वर्षीय पालिन्हो पैकनको कोरोना भाइरसको कारण मृत्यु भएको छ । उनी कायापो समुदायका प्रमुख प्रमुख थिए ।

सन् १९८० मा ब्राजिलको एक हाइड्रोप्रोजेक्टको विरोध गरेपछि उनी अन्तरराष्ट्रिय स्तरमा चर्चाको विषय बनेका थिए ।

सन् १९९८ मा उनले १८ वर्षकी केटीलाई बलात्कार गरेको केसमा दोषी पाइएका थिए । यद्यपि उनका समर्थकहरुले भने उनलाई फसाउन खोजिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्