Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

४ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख ५१ हजार २ सय ३७ जनाको मृत्यु भएको छ भने ८३ लाख ९८ हजार बढी संक्रमित भएका छन् । ४४ लाख १४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ भने १ लाख ४१ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या आज १ हजारलेघटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -८०९
ब्राजिल -१२०९
रसिया -१९४
बेलायत -१८४
इटली -४३
पेरु -२०१
भारत -३४१
जर्मनी- १७
टर्की- १९
इरान -१२०
फ्रान्स -२८
चिली -२३२
मेक्सिको -७३०
साउदी अरेबिया -३९
पाकिस्तान -१३६
क्यानडा -४१
बेल्जियम -१२
बंगलादेश -४३
कतार- २
नेपाल -१
नेदरल्याण्ड -४
स्विडेन -१०२
बेलारुस -६
दक्षिण अफ्रिका -४९
कोलम्बिया -६३
इक्वेडर -३७
यूएई -२
पोर्चुगल -१
कुबेत- ३
इजिप्ट -८४
इन्डोनेसिया -४५
युक्रेन -३१
स्विजरल्याण्ड -२
पोल्याण्ड -१४
फिलिपिन्स -५
अफगानिस्तान -१३
आयरल्याण्ड -१
अर्जेन्टिना -३५
डेमोसियन रिपब्लिक -१८
रोमानिया -१४
ओमान -२
पानामा -१३
बहराइन- २
नाइजेरिया -१४
कजाकस्तान -९
सर्बिया -१
जापान -४
बोलिभिया -२७
इजरायल -१
अर्मेनिया -९
अस्ट्रिया -६
अल्जेरिया -११
चेक्भिया -२
माल्दोभ -१०
घाना -८
दक्षिण कोरिया -१
इराक -६१
अजरबैजान -७
ग्वाटेमाला -१९
होन्डुरस -८
नर्वे -१
मोरक्को -१
सुडान -१०
आइभरी कोस्ट -२
सेनेगल -३
ताजिकिस्तान- १
डिआरसी -३
हाइटी -४
नर्थ मेसोडोनिया -९
गाबोन -१
एल साल्भाडोर -३
हंगेरी -२
इथियोपिया- २
केन्या -२
बुल्गेरिया -३
ग्रिस -२
भेनेजुयला- १
किर्गिस्तान -१
सिएआर -४
मौरिटानिया -२
माली -३
दक्षिण सुडान -१
अल्वानिया -१
इक्वेटेरियल गुनिया -२०
पाराग्वे -१
ट्युनिसिया -१
लाटभिया -२
नाइजर- १
यमन -३०
सिरिया -१
अंगोला -१
उराग्वे -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्