Logo

गण्डकीमा थप ४२ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

पोखरा । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

आज कोरोना संक्रमण भएका मध्य तनहुँका १२, पूर्वी नवलपरासीका १८, मनाङका १ र गोरखाका ११ जनामा संक्रमण देखिएका मनाङ १ संक्रमितबाहेक बाँकी सबै भारतबाट आएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्