Logo

गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि



Spread the love


३ असार, पोखरा । आज बिहान गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।

संक्रमितमध्ये पूर्वी नवलपरासीका १८ जना र पर्वतका ३ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताए ।।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्