एजेन्सी । भारत र चीनको सीमा क्षेत्र लद्याखको गलवानमा सोमबार राति चिनियाँ सेनाको साथमा झडप हुँदा भारतीय सेनाका एक अधिकारीका साथ दुई सैनिकको ज्यान गएको छ ।
प्रस्तुत जानकारी सेनाले दिएको हो । सेनाका अनुसार भारत र चीनका वरिष्ठ अधिकारीहरु लद्याखमा तनाव कम गर्नको लागि बैठक बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्