Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १९ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र ४५१ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहाना गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएका छन् ।

आज बिहान थप १८ संक्रमितमध्ये गोरखामा १० जना, स्याङ्जाका ४ जना, पूर्वी नवलपरासीका २ जना,कास्किका १ जना, बाग्लुङका १ जना र हिजो असार १ गते थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य रौतहटमा १०२, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जना, धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनागरि नेपालमा कुल संक्रमितको संख्या ५ हजार २ सय ११ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने १ हजार ४१ जना डिस्चार्ज भएका छन् ।

नेपालमा अहिलेसम्म ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –९१९, कपिलवस्तु- ७५१, दैलेख – ७५५, सर्लाही – ४८२, बाँके ३३४, रुपन्देही २२७, धनुषा -१९४, दाङ- १९१, झापा – १६६,पर्सा १५६, र काठमाडौं ३६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ७५१
रौटहट –९१९
दैलेख – ७५५
बाँके – ३३४
झापा – १६६
पर्सा -१५६
धनुषा -१९४
रुपन्देही -२२७
सर्लाही – ४८२
सप्तरी – १२३
उदयपुर -४१
बारा -७२
सुर्खेत – १६०
दाङ- १९१
सिरहा -७७
महोत्तरी -१६१
सल्यान – १५१
जुम्ला -२४
कालिकोट- २९
काठमाडौं -३६
मोरङ -६७
बर्दिया -१०१
धनकुटा-८
बैतडी –६
कैलाली -७९
गुल्मी –२८
चितवन -४९
भक्तपुर -६
नवलपरासी-४७
सुनसरी -५३
धादिङ -९४
बाग्लुङ -४०
मकवानपुर -५
अझाम -१५
अर्घाखाँची -३८
स्याङ्जा -६०
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -५१
रामेछाप – ४
सिन्धुली –५
लमजुङ -१
ललितपुर -२
नवलपुर –३१
डडेल्धुरा –३८
नुवाकोट- ६
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -३
तनहुँ -७
डोटी -१३
पर्वत-२१
पाल्पा -४६
प्युठान -२९
ताप्लेजुङ -४
पाँचथर -३
सिन्धुपाल्चोक -३
मुगु -१
बझाङका – ३१
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- १५
कास्की -५
रोल्पा- ३५
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२

रुकुमपश्चिम -१

प्रतिक्रिया दिनुहोस्