Logo

अन्ततः डीआईजी सुब्बाको राजीनामा स्वीकृत



Spread the love

असार १, काठमाडौं । नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाको राजीनामा स्वीकृत भएको छ । उनले तीन महिनाअगाडि राजीनामा बुझाएका थिए । उनको राजीनामा आइतबार स्वीकृत भएको हो ।

राजीवले जुनियर अधिकारी एआईजी हुँदा आफ्नो भने दरबन्दी नबनाएको भन्दै असन्तुष्ट जनाउँदै राजीनामा दिएका थिए ।

सुब्बाले २०५२ सालबाट प्रहरी निरीक्षकको रुपमा सेवामा प्रवेश गरेका हुन् । डीआईजीको रुपमा उनको सेवा अवधि अझै एक वर्ष बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्