३२ जेठ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । गुल्मीका एक कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको गए राती निधन भएको जानकारी दिएका छन् ।
गए राति ९ बजेर २० मिनेट जादा उनको निधन भएको थियो भने राति नै शव व्यवस्थापन गरिएको बताइएको छ ।जेठ १२ गते कोरोना पुष्टि भएसन्गै उनि सदरमुकाम तम्घासमा उपचार गराईरहेका थिए । १९ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र ४४८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहाना सम्म कुनै पनि कोरोना संक्रमणको पुष्टि भएको छैन् ।
पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटमा ९२, सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३, पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनागरि नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । उनीहरूमध्ये १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन् ।
नेपालमा अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु- ७५०, रौटहट -७४१, दैलेख – ५३३, सर्लाही – ४५९, बाँके ३२६, धनुषा -१८९, रुपन्देही १८९, झापा – १६५, पर्सा १२९, र काठमाडौं ३१ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ७५०
रौटहट –७४१
दैलेख – ५३३
बाँके – ३२६
झापा – १६५
पर्सा -१२९
धनुषा -१८९
रुपन्देही -१८९
सर्लाही – ४५९
सप्तरी – १२३
उदयपुर -४१
बारा -६२
सुर्खेत – १०१
दाङ- ९४
सिरहा -७३
महोत्तरी -१३१
सल्यान – १५१
जुम्ला -२४
कालिकोट- २९
काठमाडौं -३१
मोरङ -४५
बर्दिया -८२
धनकुटा-८
बैतडी –६
कैलाली -६४
गुल्मी –११
चितवन -३८
भक्तपुर -६
नवलपरासी-४५
सुनसरी -५०
धादिङ -५७
बाग्लुङ -४०
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -३५
स्याङ्जा -६०
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -३१
रामेछाप – २
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –२९
डडेल्धुरा –१४
नुवाकोट- ३
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -३
तनहुँ-२
डोटी -६
पर्वत-२१
पाल्पा -१९
प्युठान -२४
ताप्लेजुङ -४
पाँचथर -३
सिन्धुपाल्चोक -३
मुगु -१
बजाङ- २६
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- १५
कास्की -५
रोल्पा- ३१
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-२