३१ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।
अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ४ लाख २८ हजार भन्दा बढीको मृत्यु भएको छ भने ७७ लाख ३१ हजार बढी संक्रमित भएका छन् । ३९ लाख २५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १६ जनाको मुत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार ६ सय २ जनाको मृत्यु भएको छ भने १ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजार घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :
अमेरिका -७९१
ब्राजिल -८४३
रसिया -१८३
बेलायत -२०२
इटली -५६
भारत -३८९
जर्मनी -१२
पेरु -१९९
टर्की -१५
इरान -७५
फ्रान्स -२८
चिली -२२२
मेक्सिको -५८७
साउदी अरेबिया -३६
पाकिस्तान -१०७
क्यानडा -५५
कतार -१
नेपाल -१
बेल्जियम -१०
बंगलादेश -४६
नेदरल्याण्ड- ९
बेलारुस -५
दक्षिण अफ्रिका -७०
स्विडेन -४०
कोलम्बिया -५७
इक्वेडर -१०८
यूएई -१
पोर्चुगल -१
कुबेत -६
इजिप्ट -४५
इन्डोनेसिया -४८
आयरल्याण्ड -२
युक्रेन -१६
स्विजरल्याण्ड -१
पोल्याण्ड -७
फिलिपिन्स -१६
रोमानिया -११
अफगानिस्तान -२०
अर्जेन्टिना -२०
डेमोसियन रिपब्लिक -७
ओमान -७
पानामा -३
बहराइन -२
नाइजेरिया -१२
कजाकस्तान -३
डेनमार्क- १
दक्षिण कोरिया -१
बोलिभिया -२१
अर्मेनिया -१३
अल्जेरिया -१०
चेक्भिया -१
माल्दोभ -१०
इराक -३९
जापान -२
अजरबैजान -५
मोरक्को -१
ग्वाटेमाला -१८
मलेसिया -१
होन्डुरस -१४
सेनेगल -१
आइभरी कोस्ट -४
सुडान -३२
डिआरसी -३
डिजीबाउटी -१
गुनिया -१
नर्थ मेसोडोनिया- २
एल साल्भाडोर- ४
केन्या -४
बुल्गेरिया -४
इथियोपिया -७
बोस्निया -२
क्रोएसिया -१
सिएआर -२
माली -४
मौरिटानिया -७
गुनिया बिसाउ -३
अल्वानिया -१
सियरा लियोनी -१
लाटभिया -१
हाइटी -६
हंगेरी -२
यमन -३
लाइबेरिया -१
लिबिया -१
बेनिन- १
सुरिनाम-१
(एजेन्सीहरुको सहयोगमा)