२९ जेठ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १५ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र २७९ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहाना सम्म कुनै पनि कोरोना संक्रमणको पुष्टि भएको छैन् ।
पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मध्य रौतहटमा ५३, कपिलवस्तु ४८, सर्लाहीमा २७, दैलेखमा २५ र धादिङमा १६, पाल्पामा १२, कैलालीमा १२, धनुषामा ११, सुर्खेतमा ९, मोरङमा ८, रुपन्देहीमा ७, प्युठान र सप्तरीमा ६/६ जना, झापा र नवलपरासीमा ५/५ उदयपुर र गोरखामा ४/४, बाँके र जजरकोटमा ३/३, चितवन, कञ्चनपुर र सिन्धुपाल्चोकमा २/ २ जना र नवलपुर, बर्दिया, दार्चुला, डडेलधुरा, नुवाकोट र सिराहामा १/१ जनागरि नेपालमा कुल संक्रमितको संख्या संख्या ४ हजार ३ सय ६४ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ६७४ जना डिस्चार्ज भएका छन् ।
नेपालमा अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु- ७९१, रौटहट -५०६, दैलेख – ४१७, सर्लाही – ३८५, बाँके २९४, धनुषा -१७४, झापा – १४४, पर्सा १२३, धनुषा -१७४, रुपन्देही १३९ र काठमाडौं ३० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ७१९
रौटहट –५०६
दैलेख – ४१७
बाँके – २९४
झापा – १४४
पर्सा -१२३
धनुषा -१७४
रुपन्देही -१३९
सर्लाही – ३८५
सप्तरी – ९७
उदयपुर -३८
बारा -५३
सुर्खेत – १०९
दाङ- ७६
सिरहा -६२
महोत्तरी -११०
सल्यान – १५१
जुम्ला -२४
कालिकोट- २९
काठमाडौं -३०
मोरङ -३८
बर्दिया -६१
धनकुटा-८
बैतडी –६
कैलाली -५७
गुल्मी –८
चितवन -३०
भक्तपुर -६
नवलपरासी-३६
सुनसरी -३९
धादिङ -२१
बाग्लुङ -४०
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -३३
स्याङ्जा -३८
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -३१
रामेछाप – २
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –२४
डडेल्धुरा –१४
नुवाकोट- २
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१२
म्याग्दी-३
संखुवासभा-२
बाजुरा -३
तनहुँ-३
डोटी -६
पर्वत- ९
पाल्पा -१८
प्युठान -१८
ताप्लेजुङ -४
पाँचथर -३
सिन्धुपाल्चोक -३
मुगु -१
बजाङ- ७
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- १५
कास्की -५
जाजरकोट -७
डोल्पा- १
धरान- १६
इलाम-१