Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरी बढ्यो, एसियाको १ नम्बर सुचिमा



Spread the love

२८ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा २ सय ७७ जनाले ज्यान गुमाएका छन् भने १० हजार २ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई ९ तारिखमा मात्रै भारतमा २६६ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा १० ले बढेको छ । जुन ६ तारिक मृत्यु हुनेको संख्या भारतमा एकैदिन कै अहिलेसम्मकै उच्च हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको पाँचौ स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा २ लाख ७६ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ७ हजार ७ सय ५० जनाको मृत्यु भइसकेको छ ।१ लाख ३४ हजारको उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्