Logo

काेराेनाबाट थप एक जनाकाे मृत्यु, मर्नेहरूकाे संख्या १५ पुग्याे



Spread the love

काठमाडाैं । नेपालमा थप एक जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका ६८ वर्षका पुरुष रहेका छन् । उनकाे भरतपुर अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएकाे हाे ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्