२७ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले बंगलादेश पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । बंगलादेश अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।
बंगलादेश २४ घण्टामा याता ४२ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् । एसियामा सबैभन्दा धेरै संक्रमण मध्यको बंगलादेश एक देश हो ।
बंगलादेशमा कोरोनाबाट हालसम्म १ सय ३० जनाको मृत्यु भएको छ भने ६८ हजारको मृत्यु भएको छ । १४ हजार उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्