२६ जेठ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १३ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र २१३ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहानसम्म कुनै पनि कोरोना संक्रमित पुष्टि भएका छैन ।
हिजो थप २१३ जना कोरोना संक्रमित पुष्टि भएकामध्य सर्लाहीमा ७४ जना, महोत्तरीमा ५ जना, सिराहामा २ जना, धनुषामा १ जना,रौतहटमा १, कपिलवस्तुका २४ जना , बाँकेका ३, नवलपरासी २, दाङका २, बर्दिया १ जना, प्युठानमा १ जना, सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालीकोटका ३/३ जनागरि नेपालमा कुल संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ । उनीहरूमध्ये १३ जनाको मृत्यु भएको छ भने ४ सय ६७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय २ जना डिस्चार्ज भएको छ ।
नेपालमा अहिलेसम्म ७० जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु ५८७, रौटहट -४२१ , दैलेख – ३८२, बाँके २८१, सर्लाही – २३५, , झापा – १३१, पर्सा ११५, धनुषा -९०, रुपन्देही ८६ र काठमाडौं ३० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ५८७
रौटहट – ४२१
दैलेख – ३८२
बाँके – २८१
झापा – १३१
पर्सा -११५
धनुषा -१०३
रुपन्देही -१०७
सर्लाही – २३५
सप्तरी – ७८
उदयपुर -३४
बारा -४६
सुर्खेतमा – ९३
दाङ- ६४
सिरहा -४९
महोत्तरी -९८
सल्यानका – १२२
जुम्ला -२२
कालिकोट- २९
काठमाडौं -३०
मोरङ -१८
बर्दिया -४२
धनकुटा-८
बैतडी –६
कैलाली -४४
गुल्मी –७
चितवन -४
भक्तपुर -६
नवलपरासी-२९
सुनसरी -३७
धादिङ -४
बाग्लुङ -२९
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -२
स्याङ्जा -३७
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -१०
रामेछाप – १
रामेछाप – १
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –६
डडेल्धुरा –७
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१
म्याग्दी-२
संखुवासभा-२
बाजुरा -३
तनहुँ-३
डोटी -६
पर्वत- ९
पाल्पा -५
प्युठान -४
ताप्लेजुङ -४
पाँचथर -२,
सिन्धुपाल्चोक -१
मुगु -१
बजाङ- ७
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- ११
कास्की -४
जाजरकोट -४
डोल्पा- १