काठमाडौं । समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारत, चीन र अमेरिकामा मात्र नेपालको दूतावास राख्नको लागि आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै गिरलिे तीन देशमा मात्र नेपालको दूतावास राख्नको लागि सुझाब दिएका हुन् ।
बजेटमाथिको छलफलमा गिरीले प्रस्तुत तीन देशबाहेक अन्य देशमा राजदूतावास हटाइ खर्च कतौटी गर्नुपर्ने बताएका छन् ।
कार्यकर्तालाई नियुक्त्ति दिनको लागि राजदूतावासको कुनै औचित्य नरहेको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्