Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२५ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । १३ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो मात्र ३२३ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहान थप ३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

आज बिहान थप ३८ जना कोरोना संक्रमित पुष्टि भएकामध्य गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जनासँगै नेपालमा कुल संक्रमितको संख्या ३३ सय ८ पुगेको छ । उनीहरूमध्ये १३ जनाको मृत्यु भएको छ भने ३६५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ७० जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु ५६३ , रौटहट -४२०, दैलेख – ३७९, बाँके २७८, झापा – १३१, सर्लाही – १३४, , पर्सा ११५, धनुषा -९०, रुपन्देही ८६ र काठमाडौं ३० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ५६३
रौटहट – ४२०
दैलेख – ३७९
बाँके – २७८  
झापा – १३१
पर्सा -११५
धनुषा -१०२
रुपन्देही -१०७
सर्लाही – १६१
सप्तरी – ७८
उदयपुर -३४
बारा -४६
सुर्खेतमा – ७३
दाङ- ६२
सिरहा -४७
महोत्तरी -९३
सल्यानका – ९४
जुम्ला -२२
कालिकोट- २६
काठमाडौं -३०
मोरङ -१८
बर्दिया -४१  
धनकुटा-८
बैतडी –६
कैलाली -४४
गुल्मी –७
चितवन -४
भक्तपुर -६
नवलपरासी-२७
सुनसरी -३७
धादिङ -४
बाग्लुङ -२९
मकवानपुर -५
अझाम -१२
अर्घाखाँची -२
स्याङ्जा -३७
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -१०
रामेछाप – १
रामेछाप – १
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –६
डडेल्धुरा –७
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१
म्याग्दी-२
संखुवासभा-२
बाजुरा -३
तनहुँ-३
डोटी -६
पर्वत- ९
पाल्पा -५
प्युठान -३
ताप्लेजुङ -४
पाँचथर -२,
सिन्धुपाल्चोक -१
मुगु -१
बजाङ- ७
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- ११
कास्की -४

जाजरकोट -४

डोल्पा- १

प्रतिक्रिया दिनुहोस्