Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

२४ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ९८ हजार १ सय ४१ जनाको मृत्यु भएको छ भने ६८ लाख ४४ हजार बढी संक्रमित भएका छन् । ३३ लाख ४८ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ११ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार ९ सय ६ जनाको मृत्यु भएको छ भने १ लाख ३० हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या १ हजारले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९७५
ब्राजिल -१००८
रसिया -१४४
स्पेन -१
बेलायत -३५७
इटली -८५
भारत -२८६
जर्मनी -२७
पेरु -१३१
टर्की -१८
इरान -६३
फ्रान्स -४६
चिली -९२
मेक्सिको -८१६
क्यानडा -६६
साउदी अरेबिया -३१
पाकिस्तान -६८
कतार -४
नेपाल -१
बेल्जियम -१८
बंगलादेश -३०
नेदरल्याण्ड -१५
बेलारुस -६
दक्षिण अफ्रिका -६०
स्विडेन -७७
यूएई -१
इक्वेडर -४८
कोलम्बिया -५८
पोर्चुगल -१०
कुबेत -८
इजिप्ट -४०
इन्डोनेसिया -४९
आयरल्याण्ड -६
युक्रेन -१५
पोल्याण्ड -२०
फिलिपिन्स -३
रोमानिया -११
अर्जेन्टिना -२४
डेमोसियन रिपब्लिक -५
अफगानिस्तान -९
जापान -४
अस्ट्रिया -२
पानामा -७
ओमान -५
बहराइन -१
नाइजेरिया -१०
बोलिभिया -१५
डेनमार्क -४
सर्बिया -१
अर्मेनिया -७
अल्जेरिया -९
चेक्भिया -१
माल्दोभ -८
घाना -४
इराक -१४
क्यामरुन -१
मलेसिया -१
अजरबैजान- ४
ग्वाटेमाला -१५
होन्डुरस -९
सुडान -१४
हंगेरी -३
डिआरसी -३
आइभरी कोस्ट -१
एल साल्भाडोर -२
नर्थ मेसोडोनिया -२
केन्या -१
किर्गिस्तान -२
इथियोपिया -१
माली -२
गिनिया बिसाउ -४
मौरिटानिया -४
चाड -२
यमन -८
लाइबेरिया -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्