Logo

आजबाट अष्ट्रियाले सीमा खोल्ने



Spread the love

एजेन्सी । अष्ट्रियाले इटाली बाहेक अरु छिमेकी देशको लागि सीमा खोल्दै छ ।

अष्ट्रियाले यूरोपीयन संघका सदस्य देशको साथमा १५ जुनदेखि सीमा खोल्ने घोषणा गरेको छ ।

अष्ट्रियाका विदेशमन्त्रीले इटालीमा कोरोना संक्रमितको मामिला धेरै भएकाले त्यहाँबाट यात्राको लागि अनुमति दिन नसकिने बताएका छन् ।

यद्यपि विदेशमन्त्रीले इटालीको लागि आफ्नो सीमा चाँडै नै खोल्ने बताएका छन् । इटाली कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको छैटौँ सूचिमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्