काठमाडौं । प्रदेश न. ५ को सरकारले प्रदेशभित्र कोरोनाको कारणले मृत्यु भएको खण्डमा मृतकको परिवारलाई रु एक लाख राहत दिने भएको छ ।
आज मुख्यमन्त्री कार्यालयमा बसको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्