Logo

नेपालमा काेराेना संक्रमित २१ सय आसपास



Spread the love

२० जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ पुगेको छ। उपचारपछि २६६ डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेजकामा ४ , रौतहटमा ७४, बाँकेमा १‍७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, स्याङ्जामा ५, पर्वतमा ५, सप्तरीमा १, बर्दियामा ३, दाङमा १७, प्युठानमा १, कन्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा २१, सिरहामा १७, भक्तपुरकामा १, धादिङमा १, कपिलवस्तुमा १६, नवलपराी पूर्व / पश्चिमका २ नुवाकोटमा २, रूपन्देहीकामा १० गरि २८८ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्