Logo

कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २६२



Spread the love

काठमाठौं । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार थप २९ जनामा संक्रमण भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६२ पुगेको हो ।

महाशाखाका अनुसार सुर्खेतका ११ जना, सल्यानका ९ जना र अछामका ९ जनामा कोरोना संक्रमण भएको हो । नयाँ पहिचान भएका संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्