एजेन्सी । अर्जेन्टिनामा सयौँ मानिसहरुले घर बाहिर निस्किएर करिब ढाइ महिनादे िखजारी भएको लकडाउन विरुद्ध प्रदर्शन गरेका छन् ।
अर्जेन्टिनाको राजधानी लगायतका अन्य सहरमा प्रदर्शनकारीहरुले राष्ट्रपति अल्बर्टो फर्नान्डिज विरुद्ध तानाशाहजस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।
अर्जेन्टिनामा कोरोना भाइरसबाट ५०० जनाले ज्यान गुमाइसकेका छन् भने लगभग १६,००० मानिस संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्