१८ जेठ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ६ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १७ गते थप १८१ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने अहिले बिहान थप १७ कोरोना संक्रमित पुष्टि भएको छ ।
शनिबार दिउसो ४ बजे थप १८१ जना मध्य कपिलवस्तुका १०९, सर्लाहीका १७, दैलेखका १४, सिराहाका ११, सप्तरीका ९, धनुषाका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, संखुवासभा-२, पर्साका २, बारा-१, झापा-१ र ललितपुर-१ जनासँगै थप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमितको संख्या १ हजार ४ सय २० पुगेको छ भने २१९ जना निको भए घर फर्केको छन् । ६ जनाको मुत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ५० जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला कपिलवस्तु – ३०५, रौटहट -२११ , बाँके १८२, झापा – १०७, पर्सा १०२, रुपन्देही ४८, उदयपुर ३३ र काठमाडौं १९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ३०५
रौटहट -२११
बाँके – १८२
झापा – १०७
पर्सा -१०२
धनुषा -४९
रुपन्देही -४८
सर्लाही -४७
सप्तरी -४३
उदयपुर -३३
बारा -३०
दैलेख -३०
सुर्खेतमा -३०
दाङ- २५
सिरहा -२५
महोत्तरी -२५
कालिकोट- १७
काठमाडौं -१९
मोरङ -९
बर्दिया -१०
धनकुटा-७
बैतडी –५
कैलाली -८
गुल्मी –५
चितवन -४
भक्तपुर -४
नवलपरासी- ३
सुनसरी -३
धादिङ -३
बागलुङ-८
मकवानपुर -४
अझाम -२
अर्घाखाँचीमा -२
स्याङ्जामा -५
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -२
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
नवलपुरमा -१
दार्चुला-१
म्याग्दीमा-१
संखुवासभा-२
बाजुरा २