Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या घट्यो, झन् उच्च जोखिम



Spread the love

१८ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ९ सय २३ जनाको मृत्यु भएको छ भने हिजो २७ तारिकमा १ हजार २ सय ७४ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या घटेको छ। विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २५ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ५ हजार ५ जना मृत्यु भएको छ भने १८ लाख ३ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ लाख १९ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्