Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१७ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ६जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ १६ गते थप १७० जना कोरोना संक्रमित पुष्टि भएका छन् भने अहिले बिहानसम्म कुनै पनि कोरोना संक्रमित पुष्टि भएको छैन् ।

बिहिबार दिउसो ४ बजे थप १७० जना मध्य रौतहटमा ५६, झापामा २८, सप्तरीमा ४, बारामा ४, दाङमा २, कपिलवस्तुमा ९३ , पर्सामा ५, सर्लाही ५ , म्याग्दीमा १, बाँकेमा १० जनासँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने २०७ जना निको भए घर फर्केको छन् । ६ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ४७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला रौटहट -२०५, कपिलवस्तु – १९६, बाँके १८१ ,पर्सा १००, रुपन्देही ४८ , झापा -१०६ उदयपुर ३३ र काठमाडौं १९ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

बाँके – १८१
रौटहट -२०५
कपिलवस्तु – १९६
पर्सा -१००
रुपन्देही -४८
झापा – १०६
उदयपुर -३३
सर्लाही -३०
काठमाडौं -१९
बारा -२९
सुर्खेतमा -३०
धनुषा -४२
मोरङ -९
दैलेख -१६
बर्दिया -१०
धनकुटा-७
सिरहा -१४
दाङ- २२
बैतडी –५
कैलाली -८
गुल्मी –५
चितवन -४
सप्तरी -३४
भक्तपुर -४
महोत्तरी -२१
नवलपरासी- ३
सुनसरी -३
धादिङ -३
बागलुङ-८
मकवानपुर -४
अझाम -२
अर्घाखाँचीमा -२
स्याङ्जामा -५
खोटाङ – १
भोजपुर -१
कञ्चनपुर -१
रामेछाप – १
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१
नवलपुर –१
डडेल्धुरा –१
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
नवलपुरमा -१
दार्चुला-१

\म्याग्दीमा १

प्रतिक्रिया दिनुहोस्