Logo

बंगलादेशको अस्पतालमा आगलागी हुँदा ५ कोरोना संक्रमितको मृत्यु



Spread the love


एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित यूनाइटेड अस्पतालमा लिमिटेडमा आगलागी हुँदा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मर्नेहरुमा चार पुरुष र एक महिला रहेका छन् ।

आगो के कारणले लाग्यो भनी पुष्टि हुन सकेको छैन ।

बंगलादेशमा कोरोना भाइरसबाट ३८,२९२ संक्रमित भएका छन् भने ५४४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्