Logo

पहिलो पटक न्यूयोर्कमा मृत्युदर घट्न थाल्यो !



Spread the love

एजेन्सी। दुई महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोना भाइरस संक्रमणबाट सयभन्दा कमको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ८४ जनाको मृत्यु भएको छ भने शनिबार १०८ को मृत्यु भएको न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले जानकारी दिएका छन्।

न्यूयोर्कमा कोरोनाभाइरसका संक्रमित कम भएता पनि अमेरिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्