Logo

काभ्रेमा कोरोना संक्रमित व्यक्ति फरार



Spread the love

काठमाडौं । काभ्रको धुलिखेल अस्पतालमा कोरोना संक्रमित व्यक्ति फरार भएका छन् ।

स्थायी घर दाङ भएका ती व्यक्ति सम्पर्क विहीन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल ती व्यक्तिको खोजी कार्य भइरहेको छ ।

धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ५ गते दाङ स्थायी घर भएका युवकमा कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्