Logo

केपी ओलीले भारतलाई प्रश्न गर्ने–सत्यमेव जयते की सिंह जयते ?



Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदमा बाेल्दै नेपालको नयाँ नक्सा ऐतिहासिक काम भएको जनाएका छन् ।

यसै क्रममा उनले भारतको चिन्हमा भएको चार सिंहमुनी लेखिएकोलाई प्रसंगमा जोड्दै भने, म भारतलाई सोध्नेछु की सत्यमेव जयते की सिंह जयते ?

केपीले नेपालले सत्यको जितमा विश्वास गर्ने भएकाले भारतले पनि सत्यलाई स्वीकार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्