Logo

त्रिवि शिक्षण अस्पतालको न्यूरो वार्ड सिल



Spread the love


काठमाडौं । त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी राेग विभाग (इएनटी) काे न्यूरो वार्ड सिल गरिएको छ । कपिलवस्तुबाट छ दिनअगाडि त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्ड सिल गरिएको हो ।

न्यूरो वार्डमा भएका उक्त बालिकाको उपचारमा संलग्न टिम, कर्मचारी र बिरामी चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्