Logo

सप्तरीमा पनि संक्रमित, संक्रमितको सङ्ख्या १२१ पुग्यो



Spread the love


काठमाडौं । सप्तरी जिल्लामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १२१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्