Logo

भारतको तमिल नाडु प्रदेशमा एकैदिनमा १७० करोडको रक्सी बिक्री



Spread the love

एजेन्सी । भारतको प्रदेश तमिल नाडुमा एकैदिनमा १७० करोडको रक्सी बिक्री भएको छ ।
तमिल नाडुको रक्सी पसलहरुले शुक्रबार पसल खुलेको पहिलो दिनमै २० लाख लिटर रक्सी बिक्री गरेका थिए ।

यसभन्दा अगि भारतकाे कर्नाटक प्रदेशमा ३ लाख ९० हजार लिटर बियर र ८ लाख ५० हजार लिटर स्थानीय रक्सी बिक्री भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्