Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२६ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको ...

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर   २ लाख ७० हजार भन्दा बढी मृत्यु भएको छ भने ३९ लाख भन्दा बढी संक्रमित भएका छन् । १३ लाख ४३ हजार संक्रमित निको भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ९६ हजार संक्रमित भएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो: अमेरिका -२१२९
अमेरिका -२१२९
इटली -२७४
स्पेन -२१३
इरान -६८
फ्रान्स -१७८
जर्मनी -११७
युके -५३९
ब्राजिल -६००
नेदरल्याण्ड -८४
स्विजरल्याण्ड -५
पेरु -९४
अस्ट्रिया -१
इक्वेडर -३६
बेल्जियम -७६
र्पोचुगल -१६
क्यानडा -१७६
टर्की -५७
भारत -१०४
आयरल्याण्ड -२८
मेक्सिको -१९७
स्विडेन -९९
रुस -८८
चिलि -४
यूएई -८
इजरायल -१
साउदी -१०
पाकिस्तान -४१
पोल्याण्ड -२२
जापान -२१
रोमानिया -२४
फिलिपिन्स -२७
चेक्भिया -८
नर्वे -१
सर्बिया -३
बेलारुस -४
फिनल्याण्ड -३
कुबेत -२
इन्डोनेसिया -३५
डेनमार्क -८
डेमोनेसियन रिपब्लिक -११
युक्रेन -१३
हंगेरी -१०
ओमान -२
अर्मेनिया -२
ग्रिस -१
क्रोएसिया -१
पानामा -८
दक्षिण अफ्रिका -८
इजिप्ट -१३
अफगानिस्तान -२
लक्जमवर्ग -२
बोस्निया -४
नाइजेरिया -४
सुडान -३
ट्युनिसिया -१
सोमालिया -५
लाटभिया -१
डिआरसी -१
मोउन्टे -१
ग्वाटेमाला -४
नाइजर -४
एन्डोरा -१
माल्दिभ्स -१
केन्या -३
गाबोन -२
ताजिकिस्तान -४
सियरा लियानी -२
चाड -१०
अर्बु -१
बंगलादेश -१३
कोलम्बिया -१०
अर्जेन्टिना -९
अल्जेरिया -७
माल्दोभ -२
नर्थ मेसोडोनिया -१
क्युबा -४
आइभरी कोस्ट -२
न्युजिल्याण्ड -१
बोलिभिया -५
स्लोभाकिया -१
लिथुवानिया -१
होन्डुरस -६
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्