Logo

जेठ १८ सम्म सीमा नाका बन्द गरिने



Spread the love

काठमाडौं । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले जेठ १८ गतेसम्म अन्तरराष्ट्रिय उडान र सीमा नाकामा आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन जेठ ५ सम्म लम्बाउने निर्णय गरेको थियो । सोही बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन पनि गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्