Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२४ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको ...

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ५८ हजार भन्दा बढी मृत्यु भएको छ भने ३७ लाख २६ हजार संक्रमित भएका छन् । १२ लाख ४१ हजार जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ५ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ भने ८१ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -२३५०
इटली -२३६
स्पेन -१८५
इरान -६३
फ्रान्स -३३०
युके -६९३
नेदरल्याण्ड -८६
स्विजरल्याण्ड -११
पेरु -१००
अस्ट्रिया -६
बेल्जियम -९२
र्पोचुगल -११
क्यानडा -१८९
टर्की-५९
भारत -१२७
आयरल्याण्ड -२०
ब्राजिल -५७८
मेक्सिको -११७
जापान -२०
स्विडेन -८५
रुस -९५
चिलि -५
यूएई -९
साउदी -९
पाकिस्तान -३८
दक्षिण कोरिया -२
पोल्याण्ड -१८
रोमानिया -२३
फिलिपिन्स -१४
चेक्भिया -५
नर्वे -१
सर्बिया -३
बेलारुस -४
इजरायल -३
फिनल्याण्ड -६
अस्ट्रेलिया -१
मलेसिया -१
मोरक्को -२
इन्डोनेसिया- ८
डेनमार्क -१०
डेमोनेसियन रिपब्लिक -८
युक्रेन -१३
हंगेरी -१२
क्रोएसिया -३
पानामा -३
दक्षिण अफ्रिका -१०
इजिप्ट -१६
अफगानिस्तान -५
बोस्निया -१
गुनिया -१
नाइजेरिया -५
ओमान -१
अर्मेनिया -१
इराक -४
नाइजर -१
श्रीलंका -१
एन्डोरा -१
मोयेन्टे -३
ग्वाटेमाला -२
सुडान -४
सोमालिया -३
बुर्किनाफासो -३
माली -३
माल्दिभ्स -१
माल्टा -१
ताजिकिस्तान -२
सियरा लियानी -२
लाइबेरिया -२
चाड -७
इथियोपिया -१
हाइटी -१
सेन्ट मार्टिन -१
यमन -२
बंगलादेश -१
कोलम्बिया -२०
लाटभिया -१
किर्गिस्तान -१
अर्जेन्टिना -४
अल्जेरिया -५
माल्दोभ -४
नर्थ मेसोडोनिया -१
आइभरी कोस्ट -१
बुल्गेरिया -२
बोलिभिया -६
स्लोभेनिया -१
सेनेगल -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्