Logo

एकै डोरीमा झुण्डिएर आत्महत्या गरे मजदुर प्रेमी र प्रेमीकाले !



Spread the love

२३ वैशाख, रुपन्देही। एउटै डोरीमा झुन्डिएर एक युवक र युवतीले रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतिपुरमा आत्महत्या गरेका छन् ।

उदयपुरबाट मजदुरीका लागि बुटौली आएका २४ वर्षिय युवक र गुल्मीबाट बुटवलमा आएकी २२ वर्षिय युवती एकै डोरीमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रवक्ता डिएसपी खडक बहादुर खत्री जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्