Logo

पाकिस्तानमा कोरोना संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो



Spread the love


एजेन्सी ।
पाकिस्तानमा कोरोना संक्रमितको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा पाकिस्तानमा १, ३१५ नयाँ केस भेटिएसँगै संक्रमितको सङ्ख्या २१, ४१० पुगेको हो ।

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या ४८६ रहेको छ । पाकिस्तानमा निको भई ५, ७८२ जना घर फर्केका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित पञ्जाब रहेको छ । पाकिस्तानमा २ लाख २२ हजारमा कोरोना परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्