Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१७ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख १७ हजार ९ सय ७० भन्दा बढीको मुत्यु भएको छ भने ३१ लाख ३८हजार १ सय १५ भन्दा बढी संक्रमित भएका छन् । ९ लाख ५५ हजार ७ सय ७० निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने ७६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -२४७०
इटली -३८२
स्पेन -३०१
जर्मनी -१८८
इरान -७१
स्विजरल्याण्ड -३४
फ्रान्स -३६७
युके -५८३
नेदरल्याण्ड -४८
अस्ट्रिया -२०
बेल्जियम -१२४
र्पोचुगल -२०
क्यानडा -१५२
टर्की -९२
भारत -६९
आयरल्याण्ड -५७
पेरु -७२
ब्राजिल -५२०
मेक्सिको -८३
इजरायल- ६
जापान -९
स्विडेन -८१
रुस -७३
चिलि -९
दक्षिण कोरिया -१
यूएई -७
पोल्याण्ड -३४
चेक्भिया -४
साउदी -८
पाकिस्तान -२०
रोमानिया -२२
फिलिपिन्स -१९
नर्वे -१
सर्बिया -६
बेलारुस -४
इक्वेडर -२०८
फिनल्याण्ड -६
मोरक्को- ३
दक्षिण अफ्रिका -३
इजिप्ट -२२
मलेसिया-१
इन्डोनेसिया -८
डेनमार्क -७
अस्ट्रेलिया -५
डेमोनेसियन रिपब्लिक -४
युक्रेन -१९
हंगेरी -११
ग्रीस -२
क्रोएसिया -४
इराक -२
अर्मेनिया -१
अफगानिस्तान -१
घाना -५
बोस्निया -३
नाइजर -३
स्लोभेनिया -३
स्लोभाकिया -२
लिथुवानिया -३
बंगलादेश -३
पानामा -२
कोलम्बिया -१६
अर्जेन्टिना -१०
लक्जमजर्ग -१
अल्जेरिया -५
क्युबा -२
कुबेत -१
थाइल्याण्ड -२
माल्दोभ -१
नर्थ मेसोडोनिया- ६
ट्युनिसिया -१
अल्वानिया -२
एन्डोरा -१
नाइजर -२
बोलिभिया -३
लाइबेरिया -४
चाड -२
होन्डुरस -३
च्यानल आइल्याण्ड -१
सोमालिया -२
डिआरसी -२
जोर्डन -१
माली -१
सुडान -३
आइस अफ म्यान -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्