Logo

बच्चाको फाँसीमा पनि रोक लगायो साउदी अरबले



Spread the love

एजेन्सी । बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि साउदी अरबमा मृत्युदण्डको सजाय दिन पाइने छैन । दुई दिनअघि कोर्रा हान्ने सजायमाथि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

साउदी राजा सलमानलाई उद्धृत गर्दै देशको मानवाधिकार आयोगले यसबारे जानकारी दिएको हो । बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा साउदी अरबले हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्