Logo

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी



Spread the love

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललाई अध्यादेश खारेज गरिने आश्वासन दिएका थिए । तर, भैँसेपाटीमा नेकपाका शीर्ष नेताहरुको बैठकले तत्कालै अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्