Logo

प्रतिपक्ष दलको भूमिका कम गर्ने तयारी



Spread the love

८ वैशाख, काठमाडाैँ – सरकारले प्रतिपक्ष दलको भूमिका कम गर्ने तयारी गरेको छ । दल विभाजन सम्बन्धी नयाँ अध्यादेश ल्याउने निर्णय गरेको सरकारले प्रमुख प्रतिपक्षी भूमिकालाई पनि कम गर्ने तयारी गरेको बताइएको छ ।

आज नयाँ अध्यादेश ल्याउने प्रस्ताव गर्दै प्रधानमन्त्रीले प्रतिपक्षको भूमिकामा पनि केही परिवर्तन गर्ने प्रताव गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्