समाजमा भएका अनेक नारीहरुलाई मैले प्रतिनिधित्व गरेको छु । दबिएको, लेखिएको, दस्तावेज भित्र राखेको महिलाको भुमिकामा छु म । म द्रोपदीको, सिता, निर्माला सबैको कुरा उठाएको छु ।
प्रकाशित मिति : 16 August, 2019जिन्दगीमा जति नै श्रीपेच लगाए पनि, टोपी फेरे पनि एक्जिट त लिनै पर्छ । सुन्दर जीवन बाचौँ । सकभर कसैलाई दुख नदिउँ ।
प्रकाशित मिति : 10 August, 2019काठमाडौंदेखि कालिञ्चोकसम्मको धार्मिक एवं पर्यटकीय छोटो यात्रा रमणीय त छँदै छ, साहसिक पनि छ ।
प्रकाशित मिति : 9 August, 2019थिएटर गर्दा दर्शकहरू ऐना हुन्छन् । वेब सिरिजमा चाहिँ तत्कालै आफूलाई देख्न पाइन्छ ।
प्रकाशित मिति : 9 August, 2019लिटरल्ली अढाई वर्ष भयो म बाहिर आएको । अढाई वर्षमा एकदम धेरै जज गर्नु पनि हुँदैन । एउटा फुच्चे आयो कविता निकाल्यो । छोड् द्यायो न यार । सिक्दैछ होला
प्रकाशित मिति : 2 August, 2019संसारमा सात वटा अचम्मलाग्दा चिजहरु छन् । सेभेन वन्डर अफ दि वर्ल्ड । तपाईले कहिल्यै बच्चाको आँखामा हेर्नुभएको छ ? बच्चाको आँखाहरु कति रहस्यमय छन् ।
प्रकाशित मिति : 2 August, 2019परिवर्तन भनेको विकासमा मात्रै हुँदैन परिवर्तन त चेतनामा हुने कुरा हो । अनि मात्रै परिवर्तन हुन्छ । हाम्रो चेतना अझै सङ्क्रमणमा छ ।
प्रकाशित मिति : 2 August, 2019जो आफै उत्पीडनमा परेका छन् उनीहरु स्वयंले नै न्यायको लागि आवाज उठाउने हो । अरु कसैले बोलिदिनेवाला छैन ।
प्रकाशित मिति : 26 July, 2019एक्कासी एउटा कुटीबाट कसैले मन्त्र वाचन गरिरहेको आवाज कानमा ठोक्कियो । हामी केही चकित भयौं । को रैछ यस्तो अनकन्टार ठाउँमा मन्त्र पढ्ने ?
प्रकाशित मिति : 26 July, 2019म सधैं नयाँ कन्सेप्टका फिल्म अभिनय गर्न रुचाउँछु । जुन मेरा अघिल्ला भुमिकाभन्दा बिलकुल भिन्दै होउन् ।
प्रकाशित मिति : 26 July, 2019मानवताको महत्व र श्रमको कदर गर्नुपर्छ भन्ने सन्देशको रुपमा विद्यार्थी भाइबहिनीहरुलाई 'हर्कबहादुर' कविता पढाइदै आइरहिएको छ । म खुसी छु ।
प्रकाशित मिति : 19 July, 2019नेपाली साहित्यको रोग निको पार्ने वैद्य कविराज समीक्षक हुन् । तर, कहिलेकाहीँ समालोचक आफैँ सरुवा रोगले ग्रस्त देखिन्छन् ।
प्रकाशित मिति : 19 July, 2019