Logo
समाचार
मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् ।  जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा

प्रकाशित मिति : 10 December, 2017
एक हजार विदेशी कामदार रोजगारका लागि आए नेपाल

चालू आर्थिक बर्ष ०७४ ७५ को पहिलो चार महिनामा एक हजारभन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् । श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको

प्रकाशित मिति : 10 December, 2017
सुन भाउ घट्यो

सुनको भाउ पछिल्लो चार महिनाकै सस्तो भएको छ । एकै दिनमा प्रतितोला पाँच सय रुपैयाँले घट्दै शुक्रबार ५४ हजार पाँच सय रुपैयाँ कारोबार भएको छ । बिहीबार ५५ हजार रुपैयाँमा

प्रकाशित मिति : 10 December, 2017
इलाम १ बाट एमाले वरिष्ठ नेता झलनाथ खनाल विजयी

एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन्

प्रकाशित मिति : 10 December, 2017
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा एमालेका बोहरा प्रदेशसभामा विजयी

डडेल्धुराको प्रदेशसभा ‘क’ नेकपा एमालेका पठानसिँह बोहरा  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार रघुवर भट्टलाई दुई हजार २६९ मतले पराजित गर्दै विजयी भएका छन् । प्रदेशसभा सदस्यमा एमाले उमदेवार बोहराले १३

प्रकाशित मिति : 9 December, 2017
राजधानीमै भेटिए धेरै बदर मत

राजधानीमै मत बदर हुने क्रम बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । राजनीतिक रुपमा प्रशिक्षित र सचेत वर्गको बसोवास रहेको राजधानीमा बढी मत बदर हुनुले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमलाई

प्रकाशित मिति : 9 December, 2017
‘निर्वाचनबाट नयाँ अध्यायको शुरुआत’,- पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको शुरुआत भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज

प्रकाशित मिति : 8 December, 2017
प्रारम्भि मतगणनामा बाम गठबन्धन अगाडि

प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भि मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ । विहीबार राति साढे १० बजेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ २७ निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनको

प्रकाशित मिति : 8 December, 2017
निर्वाचनपछि यस्तो आयो देउवा र ओलीको प्रतिक्रिया

प्रधानमन्त्री शेर बहादुर देउवाले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै नेवपालको संघीय लोकतान्त्रिक गण्तन्त्रलाई सुनिश्चित भएको बताएका छन् । निर्वाचन सम्पन्न भएपछि देउवाद्धारा जारी विज्ञप्तिमा  मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी सबैलाई

प्रकाशित मिति : 8 December, 2017
११९ बर्षीया पार्वतीदेवीले गरिन् मतदान

डडेलधुरा अमरगाढी नगरपालिका ६ भजनपुरकी ११९ बर्षीया पार्वतीदेवी खड्काले मतदान गरेकी छिन् । उनले भजनेउटा चौतारो मतदान केन्द्र ख बाट मतदान गरेकी हुन् ।  खड्का १० जेठ १९५५ मा जन्मिएकी

प्रकाशित मिति : 8 December, 2017
जसले श्रीमतीलाई नै दिएनन् भोट

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह केही दिनअघि निर्वाचन प्रचार प्रसारका लागि गृह जिल्ला प्युठान पुगे । उनका श्रीमती तथा राष्ट्रिय जनमोर्चा (राजमो) उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।

प्रकाशित मिति : 8 December, 2017
आमाको शब बोकेरै गए भोट हाल्न !

पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन् । १०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो ।  ‘आमाको पनि मत खसाल्ने चाहना

प्रकाशित मिति : 8 December, 2017